कुर्दिस्तानमा ल्हाेसार!

काठमाडौं । तमु ल्होसारको अवसर पारेर गुरुङ समाज कुर्दिस्तानले कार्यक्रम सम्पन्न गरेको छ। कामको सिलसिलामा विदेशमा पुगेका गुरुङ समुदायका व्यक्तिहरुले कुर्दिस्तानमा पनि शुभकामना आदान प्रदान कार्यक्रम गरेका हुन्। गुरुङ समाज कुर्दिस्तान सुलेमानीका अनुसार भेलाले लालकाजी गुरुङको अध्यक्षतामा समिति पनि गठन गरेको छ। जसको उपाध्यक्षमा कल्पना गुरुङ, कोषाध्यक्षमा सुरेस गुरुङ, शर्मिला गुरुङ, सचिवमा भेषबहादुर गुरुङलाई चयन … Continue reading कुर्दिस्तानमा ल्हाेसार!